के बाइबल प्रेरितहरुको मृत्युको विवरण दिन्छ?कुन प्रकारले प्रत्येक प्रेरितको मृत्यु भयो?

प्रश्न के बाइबल प्रेरितहरुको मृत्युको विवरण दिन्छ?कुन प्रकारले प्रत्येक प्रेरितको मृत्यु भयो? उत्तर केवल एउटा मात्र प्रेरित याकूब (प्रेरित 12:2 ) को मृत्युको विवरण बाइबल दिन्छ। राजा हेरोदेशले याकूबलाई “तलवारले साथ घात गरे” जुस उनको मर्नुको एउटा संदर्भ थियो। अन्य प्रेरितहरुको मृत्युको घटनाहरुलाई मण्डलीय पंरपरा द्वारा सम्बन्धित गरिएको छ,त्यसैले हामीलाई कुनै अन्य विवरणहरुको बारेमा धेरै…

प्रश्न

के बाइबल प्रेरितहरुको मृत्युको विवरण दिन्छ?कुन प्रकारले प्रत्येक प्रेरितको मृत्यु भयो?

उत्तर

केवल एउटा मात्र प्रेरित याकूब (प्रेरित 12:2 ) को मृत्युको विवरण बाइबल दिन्छ। राजा हेरोदेशले याकूबलाई “तलवारले साथ घात गरे” जुस उनको मर्नुको एउटा संदर्भ थियो। अन्य प्रेरितहरुको मृत्युको घटनाहरुलाई मण्डलीय पंरपरा द्वारा सम्बन्धित गरिएको छ,त्यसैले हामीलाई कुनै अन्य विवरणहरुको बारेमा धेरै जोड दिनु हुन्न। एउटा प्रेरितको मृत्युको सम्बन्धमा सबै भन्दा अधिक स्वीकृत मण्डलीय परंपरा प्रेरित पत्रुसको हो जसलाई उल्टो पारी झुण्डाएर x- आकारको क्रूस माथि चढ़ाई येशूको भविष्यद्वाणीको परिपूर्णतामा रोममा मारियो (यूहन्ना 21:18)। अन्य प्रेरितहरुको बारेमा सबै भन्दा धेरै लोकप्रिय “परंपराहरु” निम्न हुन्:

मत्तीले इथोपियामा शहिद, एउटा तलवारको चोट द्वारा मारिएर दुख उठाई प्राप्त गरे। यूहन्नाले सहिदको सामना तब गरे जब उनि रोममा सतावटको समय उम्लिएको तेलको एउटा ठुलो कराईमा हाली उमलियो। तर फेरी पनि, उनि आश्चार्यजनक तरीकाले मृत्युबाट बच्चेका थिए। यूहन्नालाई तब पतमुस टापूको खानामा कालो पानीको सजाय दियो। उनले यहीं पतमुसमा आफ्नो प्रकाशको पुस्तकलाई लेखे। प्रेरित यूहन्नालाई पछि गएर छोडीदियो र उनि आज त्यहाँ बाट आधुनिक-दिनहरुको तुर्की नामक स्थानमा आए। त्यहाँ उनि बूढ़ा भएर मरे, केवल उनि मात्र एउटा प्रेरित थिए, जो शान्तिले मरे।

याकूब, येशूको भाई (आधिकारिक रूपमा एउटा प्रेरित होइन) यरूशलेमको मण्डलीको अगुवा थिए। उनी मन्दिरको दक्षिणीपूर्व शिखर (लगभग सय फीट तल) बाट खस्ए जब उसले ख्रीष्टमा आफ्नो विश्वासलाई इन्कार गर्नबाट अस्विकार गर्यो। जब उनलाई थाहा भयो कि उनि बचे, तब उनीले शत्रुहरुलाई एउटा लठ्ठीले मारी दिए। यस्तो मानिन्छ कि त्यो त्यही शिखर थियो जहाँ निर शैतानले येशूलाई परीक्षाको दौडानमा लिएर आएको थियो।

बरतुल्मै, जसलाई नतनएलको नामले पनि जानिन्छ, एशियामा मिश्नरी थिए। उसले वर्तमान-को –दिनको तुर्कीमा गवाही दिए र वहाँ आर्मिनियामा प्रचारको कारण कोर्राको पिटाई द्वारा शहीद भए। अन्द्रियास युनान (ग्रिक) मा x-आकारको क्रूस माथि झुण्डाएर मारी दिए। निकै गंभीर तरिकाले सात सैनिकहरु द्वारा कोर्राको पिटाई पश्चात्, उनीहरुले उनको शरीरलाई उनको पीड़ालाई बढ़ाउनको लागि एउटा क्रूसमा बाँधिदिए। उहाँको अनुयायीहरुले भन्ने कि जब उनलाई क्रूसको तर्फ लैजादै थिए, अन्द्रियासले यी शब्दहरुको क्रूसमा नमन गरे: “मलाई यसलाई पाउनको ठुलो चाहना र यस खुशीको पलको प्रतिज्ञा थियो। क्रूस ख्रीष्टको देहलाई त्यस माथि झुण्डिएर नै पवित्र भएको थियो।” उनले निरन्तर आफ्नो सताउनेहरुलाई दुई दिन सम्म जब सम्म उनि मरेन्न प्रचार गरि रहे। प्रेरित थोमालाई भारतमा मण्डली स्थापित गर्नको लागि गरिएको एउटा मिशनरी यात्रामा भाला हानी मारि शहीद गरिएको थियो। मत्ति, जसलाई विश्वासघाती यहूदा इस्करियोतीको स्थान मा चुनिएको थियो, लाई ढुंगा हानिएको थियो र तब सिर शरीरबाट अलग गरि मारिएको थियो। प्रेरित पावल माथि अत्याचार गरियो र तब रोमको खराब सम्राट नीरोद्वारा ईस्वी सन् 67 मा सिर शरीरबाट अलग गरि मारिएको थियो। अन्य प्रेरितहरुको मृत्युको बारेमा पनि पंरपराहरु छन्, तर यस मध्य कोहि पनि विश्वसनीय ऐतिहासिक वा पंरपराहरुबाट सर्मथन पाउदैन्न।

यो धेरै महत्वपूर्ण छैन कि प्रेरित कसरी मरे। जुन कुरा महत्वपूर्ण हो, त्यो यो सत्यता हो कि उनीहरु आफ्नो विश्वासको लागि मर्नको लागि तैयार थिए। यदि येशू बौरी न उठेको भए, तब यो कुरा चेलाहरुले जान्ने थिए। मानिस कुनै एस्तो कुराको लागि मर्न कहिल्यै पनि तैयार हुदैन्न, जसलाई उनीहरु एउटा झूटो मान्द छन्। सत्य त यो हो कि प्रेरित एउटा डरलाग्दो मृत्युको साथ मर्नलाई तैयार थिए, ख्रीष्टमा आफ्नो विश्वासलाई त्यागबाट इन्कार गरिदिनु, एउटा ठुलो जबरदस्त प्रमाण हो कि उनीहरुले वास्तवमा येशू ख्रीष्टको बौरी उठाईलाई देखेका थिए।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

के बाइबल प्रेरितहरुको मृत्युको विवरण दिन्छ?कुन प्रकारले प्रत्येक प्रेरितको मृत्यु भयो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.