विवाह पूर्व घनिष्ठताको उचित स्तर के हो?

प्रश्न विवाह पूर्व घनिष्ठताको उचित स्तर के हो? उत्तर एफिसी 5:3 ले हामीलाई बताउछ, “तिमीहरुको बीचमा व्याभिचार र सारा अशुद्धता अथवा लोभको नाउँ समेत नलिइओस… जुन सन्तहरुको बीचमा हुन सुहाउँदैन”। कुनैपनि कुरा जसले यौनिक अनैतिकताको “संकेत” गर्छ एउटा मसीह विश्वासीको लागि अनुचित हुन्छ। बाइबलले हामीलाई त्यो कुराहरुको सूची दिदैन कि त्यी कुन कुराहरु हुन जसले…

प्रश्न

विवाह पूर्व घनिष्ठताको उचित स्तर के हो?

उत्तर

एफिसी 5:3 ले हामीलाई बताउछ, “तिमीहरुको बीचमा व्याभिचार र सारा अशुद्धता अथवा लोभको नाउँ समेत नलिइओस… जुन सन्तहरुको बीचमा हुन सुहाउँदैन”। कुनैपनि कुरा जसले यौनिक अनैतिकताको “संकेत” गर्छ एउटा मसीह विश्वासीको लागि अनुचित हुन्छ। बाइबलले हामीलाई त्यो कुराहरुको सूची दिदैन कि त्यी कुन कुराहरु हुन जसले यो “संकेत” को योग्यता राख्दछ वा हामीलाई यो बताउदैन कि कुन शरीरिक क्रियाहरुलाई एउटा जोडीलाई विवाह पूर्व उपयोग गर्नुको लागि मान्यता दिएको छ। जबकि, बाइबलले विशेष रूपसँग यस विषयलाई सम्बोधित गर्दैन तर यसको अर्थ यो होइन कि परमेश्वर विवाह “पूर्व-यौन” क्रियाहरुलाई गर्ने अनुमति दिनुहुन्छ। आफ्नो सारमा, यौन पूर्व यौन गतिविधिको रूपरेखालाई एक जोडीलाई यौन तैयारीको लागि दिएको हो। तर्कसंगत रूपमा, यौन पूर्व यौन गतिविधिलाई विवाहित जोडी सम्म सीमित राख्नु पर्दछ। कुनै पनि कुरा जस्तै यौन पूर्व यौन गतिविधि मानिन्छ, लाई गर्नु भन्दा पहिले विवाह हुनुसम्म टाढा हुनु पर्ने छ।

यदि यहाँ निर कुनै पनि तरिकाको कुनै सन्देह छ कि कुनै क्रिया एक अविवाहित जोडीको लागि सही हो वा होइन, यसबाट टाढा रहनु पर्छ (रोमी 14:23)। कुनै पनि अन्य र सबै किसिमको यौन सम्बन्धहरु र यौन गर्न-पूर्वको क्रियाहरुलाई केवल विवाहित जोडीसम्म नै सीमित राख्नु पर्दछ। एक अविवाहित जोडीलाई यस्तो कुनै पनि क्रियाबाट टाढा रहनु पर्छ जसले उनीहरुलाई यौन गर्नेको परीक्षा तर्फ लान सक्छ, जसले अनैतिकतालाई देखाउद छ, वा जसलाई यौन पूर्व यौन गतिविधिको रूपमा मान्न सकिन्छ। धेरै पास्टर र मसीह परामर्शदाता बड़ी दृढ़ताको साथमा एउटा जोडीलाई सल्लाह दिन्छन कि उनीहरुलाई विवाह भन्दा पहिले एक अर्काको हातलाई थाम्न, अँगालो मर्न र चुम्बन लिनु भन्दा धेरै अरु केहि पनि गर्नु हुदैन। यस भन्दा धेरै केवल विवाहित जोडीलाई नै आपसमा साझा गर्नु पर्छ, त्यति नै विशेष र विशिष्ठ त्यो विवाहमा यौन सम्बन्ध बन्ने छ।

[English]



[नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश]

विवाह पूर्व घनिष्ठताको उचित स्तर के हो?

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.